Section 7
दस्तुर उठाउने
(१) दफा ६ बमोजिम लगाएको दस्तुर बोर्डले उठाउनेछ ।
(२) उपदफा (१) बमोजिम दस्तुर उठाउने सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ६ को उपदफा (१) र उपदफा (२) को खण्ड (ख) र (घ) बमोजिमको दस्तुर बोर्डले उचित देखेमा तोकिएको प्रक्रिया अपनाई कुनै व्यक्ति वा संस्था मार्फत उठाउन सक्नेछ ।